Shopping cart

  • Home
  • समाज
  • प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ
देश

प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ

Email :41

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

Comments are closed

Related Post