Shopping cart

  • Home
  • राजनिती
  • प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै साँझ
देश

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै साँझ

Email :44

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।

Comments are closed

Related Post