Email :21
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट सोमबार साँझ नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले ‘माथिको आदेश’ भन्दै उनलाई पक्राउ गरेको भए पनि कुन कसुरमा समातिएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाएको छैन।














Comments are closed