Shopping cart

  • Home
  • राजनिती
  • टी-२० विश्वकपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग
अन्तर्राष्ट्रिय

टी-२० विश्वकपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

Email :77

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ। खेल फेब्रुअरी ८ मा हुनेछ।

नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ। नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो।

Comments are closed

Related Post