Shopping cart

  • Home
  • समाज
  • गुन्डुमा ‘ओली कुटी’ को शिलान्यास
अर्थ

गुन्डुमा ‘ओली कुटी’ को शिलान्यास

Email :83

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ निवास निर्माण सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवासको बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन् ।

जेनजी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित निजी निवासमा आगजनी भएपछि अध्यक्ष ओली पछिल्लो समय गुन्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

एमाले नेता महेश बस्नेतको अगुवाइमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ ।

 

Comments are closed

Related Post