Email :124
काठमाडौँ । न्याय सेवा आयोगले ३० जना कर्मचारीको सरूवा गरेको छ। बुधबार न्याय सेवा आयोगको बैठकले कर्मचारीहरूको सरूवा गरेको हो।
न्याय समूहका आठ जना सहसचिव, सरकारी वकिलतर्फ ९ जना, न्याय सेवाका एक जना उपसचिव, सरकारी वकिलतर्फ १२ जना उपसचिव सरहका कर्मचारीको सरूवा गरेको हो।
हेर्नुस् सरूवा हुनेको सूचीः














Comments are closed