Email :109
दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । “हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ,” ती प्रहरी अधिकृतले भने, “अहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।”
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । “हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ,” ती प्रहरी अधिकृतले भने, “अहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।”
Comments are closed